हेलिकोप्टर दुर्घटना अपडेट : ३ जना गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो
काठमाडौं । संखुवासभाको भोटखोला वडा नम्बर ४ स्थित सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकोप्टरमा सवार घाइते भएका पाँच जनामध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीका अनुसार गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको र सामान्य घाइते भएका २ जनाकाे जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर बिहीबार नै संखुवासभा पुगेको उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया