नीति बहस : ऊर्जा विकासमा भएका अवरोध कसरी हटाउने ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको अंकमा उर्जा विकाससँग सम्बन्धित विषयमा छलफल गरिएको छ ।
नेपालमा वैदेशिक सहयोगमा सञ्चालित आयोजना तथा परियोजनाको अवस्था, हामीले प्राप्त गरेका सहयोगको परिचालन र त्यसमा भएका गतिविधिको बारेमा बहस गरिएको हो ।
उर्जासचिव दिनेश घिमिरे र एसियाली विकास बैंकका प्रमुख उर्जा विज्ञ जीवन आचार्यसँग कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोबिन्दराज पोखरेलले संवाद गरेका छन् ।
कार्यक्रममा भएको पूरा बहस तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया