रियाशाको बेहुली रूप
काठमाडाैं । हास्य टेलिश्रृंखलाबाट उदाएकी कलाकार हुन् रियाशा दाहाल । कलाकार दाहाल युट्युब च्यानलमा प्रशारण हुने ‘आजकालका लभ’ सिरिजबाट चर्चित भएकी हुन् ।
उक्त सिरिजबाट अलग भएपछि उनले ‘गाह्रो छ हो’ मा अभिनय गर्दै आएकी छन् । रिलमा भटभटेसँग उनका जोडी निकै जम्यो ।
रिल लाइफको व्यस्तताबीच रियाशा हालै वैवाहिक जीवनमा बाँधिएकी छन् । युवापुस्तामाझ चर्चित ‘रूटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पाैडेलसँगको प्रेम सम्बन्धलाई उनले विवाह परिणत गरेकी हुन् ।
कलाकार, सञ्चारकर्मीलगायतलाई निम्याएर घुम्टोभित्र लुकेकी रियाशा बेहुली भेषमा निकै खुलेकी थिइन् ।
हेराैं, रियाशाकाे बेहुली रूप :
तस्विर : रियाशा दाहाल (फेसबुक वाल)
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा











प्रतिक्रिया