पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई बुधबार काठमाडौं प्रहरी परिसरको टोलीले मैजुवहालस्थित खाँणको निवासबाट पक्राउ गरेको हो । उनी कांग्रेसका प्रभावशाली नेतासमेत हुन् ।
प्रहरीले उनका निजी सचिव नरेन्द्र केसीलाई समेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि खाँणलाई परिसरको कार्यालय टेकु लगिएको प्रहरीको उच्च अधिकारीले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया