कृषि विज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । खोटाङ प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।
राईमाथि शुभम फाउन्डेसनले सञ्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया