NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

उच्च पदस्थ राजनीतिज्ञ कर्मचारीका अवैध सम्पत्ति जफत गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ कर्मचारीका अवैध सम्पत्ति जफत गर्न माग गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञापनपत्र बुझाएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष