नबिल बैंकका ग्राहकले दृष्य लाउन्जमा विशेष छुट पाउने
काठमाडाैं । नबिल बैंकका कार्डबाहक ग्राहकले दृष्य लाउन्ज प्राइभेट लिमिटेटमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धमा नबिल बैंक र दृष्य लाउन्जबीच सम्झौता भएको छ ।
यस सम्झौतासँगै नबिल बैंकका ग्राहकले nBank एप र नबिल कार्ड मार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गरी खाद्य तथा पेय पदार्थहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया