सिंहदरबारमा सत्तारूढ १० दलको बैठक, के के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम तथा साझा कार्यक्रमबारे छलफल गर्न बोलाएको १० दलको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको छ ।
मंगलबार बसेको बैठकमा जेठ ५ गते सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम, जेठ १५ मा ल्याउने आगामी बजेट सम्बन्धमा सत्ता साझेदार दलहरूसँग सुभाव लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेसपा, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी रहेका छन् ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया