एलआइसी नेपालले माग्यो चिफ अपरेटिङ अफिसर
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि कर्मचारी माग गरेको हो ।
सो पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीका अनुसार जीवन बीमा क्षेत्रमा १५ वर्ष र मार्केटिङमा ५ वर्षको अनुभव भएको हुनुपर्ने छ ।
यसबाहेक जीवन बीमा क्षेत्रमा राम्रो ज्ञान भएको नेपाली र अंग्रेजी दुबै बोल्न सक्ने हुनुपर्ने छ । तलब भने समझदारीमा हुने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका ईच्छुकले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म दरखास्त दिन कम्पनीले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया