डिप्रोक्स लघुवित्तले पायो आदर्श लघुवित्तलाई गाभ्ने अन्तिम स्वीकृति
काठमाडौं। नेपाल राष्ट्र बैंकले डिपोक्स लघुवित्त र आदर्श लघुवित्तलाई एक आपसमा एक्विजीसनको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ।
राष्ट्र बैंकबाट यी दुई लघुवित्तबीच एक्विजीसनको लागि जेठ ३ गतेको पत्रबाट अनुमति प्राप्त भएको जनाएको छ । डिप्रोक्सले आदर्शलाई १:१ को स्वाप रेसियोमा प्राप्ति गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गर्ने भएको छ।
मर्जरपश्चात साविकको डिपोक्सको सञ्चालक समिति रहने छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल



प्रतिक्रिया