प्रधानमन्त्रीलाई सासंद विद्या भट्टराईकाे प्रश्न : चर्चित काण्डका फाइल कहिले खुल्छ ?
काठमाडौं । सासंद विद्या भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एनसेल, ललितानिवास, वाइडबडी जस्ता चर्चित काण्डका फाइल कहिले खुल्छ भन्दै आजको प्रतिनिधिसभामा प्रश्न गरेकी छन् ।
उनको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भ्रष्टाचारसम्बन्धी सबै प्रकरणको कानुन अनुसार अनुसन्धान र कारवाही हुने बताए । ‘भ्रष्टचारलाई कुनै हालतमा छुट नदिने र भष्टचारविरुद्ध शुन्य सहनशिलता नीतिको प्रभावकारी कार्यन्वयन गर्ने व्यवस्था मिलाउन सरकार दृढ छ’, उनले भने ‘सबै अनियमितता र भ्रष्टाचारजन्य कार्यहरुको अधिकार प्राप्त निकायहरुबाट छानबिन गरी टुंगोमा पु-याउन सरकार प्रतिबद्ध छ’ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया