म्यानमारमा मोचा चक्रवातबाट मृत्यु हुनेको संख्या १४५ पुग्यो

एजेन्सी । म्यानमारमा चक्रवात मोचाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ । सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।’
प्रतिक्रिया