कान्तिपुर दैनिकको प्रधानसम्पादकमा चौहान
काठमाडौं । कान्तिपुर दैनिकको प्रधानसम्पदकमा उमेश चौहान नियुक्त भएका छन् ।
यसअघि सम्पादक रहेका चौहानलाई आज प्रधानसम्पादकमा नियुक्त गरिएको हो । चौहानको नियुक्तिसँगै प्रधानसम्पादक सुधिर शर्मा बिदा भएका छन् ।
अर्घाखाँचीका चौहानले त्यसअघि राष्ट्रिय दैनिकको सम्पादकीय नेतृत्व पनि सम्हालिसकेका छन् ।
रोडियो र टेलिभिजनको क्षेत्रमा पनि कार्यनुभव भएका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया