चार शाखा अधिकृतको उपसचिवमा बढुवा
काठमाडौं । परराष्ट्र सेवाका चार जना शाखा अधिकृतको उपसचिवमा पदोन्नति भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधरमा चार जनाको बढुवा गरेको हो ।
पदोन्नति हुनेहरूमा हरिहर कान्त पौडेल, रन्जिता दाहाल, ऋषिराज आचार्य र सावित्रा ओली छन् ।
मन्त्रालयको बढुवा समितिले आइतबार बसेको बैठकबाट चार जना शाखा अधिकृतको उपसचिवमा बढुवा गरिएको जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया