करोडौं रकम हिनामिना गरी फरार मेयर निलम्बित
काठमाडाैं । स्थानीय निक्षेपकर्ताका करोडौं रकम कुम्ल्याएको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पार्टीबाट निलम्बित भएका छन् । उनलाई नेकापा एमालेले पार्टीबाट निलम्बन गरेको हो ।
एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीमाथि इमेज बचत तथा ऋण सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेको थियो ।
नेपाली उक्त संस्थाको अध्यक्षसमेत हुन् ।
तलबभत्ता नलिएर लाेकप्रिय भएका मेयर करोडौं रकम हिनामिना गरी सम्पर्कबिहीन
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया