पशुपतिको जलरीमा भ्रष्टाचार गरेको आरोपपछि एमाले गर्यो संसद अवरोध

काठमाडाैं । जलरीमा भ्रष्टाचार गरेको आरोपपछि एमालेले संसद बैठक अवरोध गरेको छ ।
पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया