एमालेको अवरोधपछि संसद बैठक स्थगित
काठमाडौं । नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
पशुपतीको जलहरीमा भ्रष्टाचार गरेको भन्ने आरोपमाथि विरोध जनाउँदै एमालेले संसद अवरोध गरेको हो । माओवादी सांसद लेखनाथ दाहालले एमालेमाथि उक्त भ्रष्टाचारको आरोप लगाएका हुन् ।
सो अवरोध पछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया