कृषि विकास बैंकका १९ कर्मचारीको बढुवा
काठमाडौं । कृषि विकास बैंकका १९ कर्मचारीको पदोन्नति भएको छ । लोक सेवा आयोगले आन्तरिकतर्फ बढुवाका लागि सञ्चालन गरेको लिखित परीक्षामा सफल १९ उम्मेदवार बढुवाका लागि सिफारिसमा परेका हुन् ।
प्रशासन सेवाका ८ लाई अधिकृत र सोही सेवाका ११ लाई कार्यालय सहायकमा पदोन्नति गर्ने निर्णय शनिबार बसेको पदपूर्ति समिति बैठकले लिएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया