संघीय संसदको संयुक्त बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दैछ ।
नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न दुई सदनको संयुक्त बैठक बस्न लागेका हुन् ।
अहिले बिहान ११ बजे बस्ने दुई सदनको संयुक्त बैठक बस्ने र त्यसले नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गरेर पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया