दिल्लीको सुरक्षा व्यवस्था कडा, मेट्रो रेलको प्रवेशद्वार बन्द
काठमाडौं । भारतको राजधानीको दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । देशको नयाँ संसद् भवनको उद्घाटनलाई ध्यानमा राखेर त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
दिल्ली मेट्रो रेल पुलिसको निर्देशन अनुसार केन्द्रीय सचिवालय र उद्योग भवन स्टेशनहरूको प्रवेशद्वार बन्द गरिएको बिबिसी हिन्दीको समाचारमा उल्लेख छ।
यद्यपि, केन्द्रीय सचिवालय मेट्रो स्टेशनमा इन्टरचेन्ज सुविधा पुनर्स्थापित गरिनेछ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया