नीति बहस : मन्दी र सुस्त आर्थिक अवस्थामा सरकारको बजेट कस्तो हुनुपर्छ ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यो श्रृंंखलामा आगामी बजेटमा के कस्ता नीति समावेश गरिनुपर्छ भन्ने विषयमा संवाद गरिएको छ ।
बजेट भाषणको पूर्वसन्ध्यामा गरिएको यो छलफलमा पूर्वअर्थसचिव रामेश्वर खनाल, अर्थविद् डा विश्वास गौचन सहभागी छन् । अर्थतन्त्र अहिलेको अवस्थामा आउनुमा जिम्मेवार को ? यसको समाधान र अब आउनुपर्ने बजेटले समेट्नुपर्नेलगायतका विषयमा यो छलफल केन्द्रित छ ।
अर्थविज्ञ द्वयसँग कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्दराज पोखरेलले गरेको नीति बहसको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया