‘गाउन’मा खुलेकी आँचल (तस्बिरहरू)
काठमाडौं । अहिलेको चल्तीको नायिका हुन्, आँचल शर्मा । उनी निकै बोल्ड अनि सुन्दर छिन् ।
समकालीन नायिकामा सबैभन्दा फेसन कन्सस नायिकामा पर्छिन् उनी । फेसनकी पारखी उनी घरी कुन पहिरन त घरी कुनमा खुलिरहेकी हुन्छिन् । कुन पहिरनले आफ्नो सुन्तरतामा निखार ल्याउँछ भन्नेमा पनि उनी निकै सचेत देखिन्छिन् ।
केही दिनअघि उनले गाउन लगाएर खिचेका तस्बिर सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट् गरेर चकचक गरिरहने आँचल गाउनमा निकै खुलेकी छन् ।
हेरौं उनका केही तस्बिर

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया