बहसः नीतिगत निर्णय के हो के होइन ? भ्रष्टाचार नियन्त्रण कसरी गर्ने ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा भ्रष्टाचार र यससँग जोडिएर आउने नीतिगत निर्णयकाबारेमा बहस गरिएको छ ।
कतिपय ठूला भ्रष्टाचार मुद्दालाई नीतिगत निर्णयको हवला दिएर कारवाहीबाट पन्छिने पुरानै प्रवृत्ति हो ।
यसपटकको श्रृंखलामा कार्यक्रम प्रस्तोता डा गोबिन्दराज पोखरेलले नीतिगत निर्णय के हो के होइन, भ्रष्टाचार कसरी रोक्ने भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यराज उपाध्याय र राष्ट्रिय सभा सदस्य डा बिमला राई पौड्यालसँग कुराकानी गरेका छन् ।
नेपालमा भ्रष्टाचारले निम्त्याएका समस्या, विद्यमान नियम कानुनलाई प्रभावकारी बनाउने उपायबारे भएको बहसको पूरा अंश तलको भिडियोमा हेर्नुहोलाः
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया