किसानलाई रासायिन मलको व्यवस्था गरियोस् : विनोद चौधरी
काठमाडाैं । नेपाली काग्रेसका सांसद् विनोद चौधरीले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन सरकासँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभामा बजेटको टिप्पणी गर्ने क्रममा उनले सो माग राखेका हुन् ।
सरकारले सहजता तरिकाले किसानलाई मल उपब्ध गराउन नसककेको टिप्पणी गरेका छन् । उनले भने,किसानलाई धान रोप्न सुरु हुँदा सरकार मल खोज्न थाल्छ, किसानको अनुहारमा खुशी भर्न सकेको छैन, खेतीपाती लगाउने बेला किसानले मल पाउन सकेको होस् ।’
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया