संसदमा अर्थमन्त्रीको खोजी, १५ मिनेटको लागि बैठक स्थगित
काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित किन भन्नेबारे संसद्मा प्रश्न उठेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ । संसदमा रास्वपाका सांसद सुमाना श्रेष्ठले बैठकमा अर्थमन्त्री अनुपस्थितबारे प्रश्न गरेकी हुन् ।
प्रतिनिधि सभाको नियमालीअनुसार बैठकमा अर्थमन्त्रीकाे उपस्थित अनिवार्य हुनुपर्ने भएको उल्लेख गर्दै अनुपस्थितबारे प्रश्न उठाएकी हुन् ।
त्यसलगत्तै सभामूख देवराज घिमिरेले अर्थमन्त्रीक उपस्थिति भएपछि बैठक सुचारू हुने जानकारी दिँदै स्थगित गरेका छन् ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया