NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

वैदेशिक रोजगारमा जाने पाँच सय महिलाका लागि बोर्डले निःशुल्क तालिम दिने

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाएका वा बनाउन राजश्व बुझाएका ५ सय महिलाहरूका लागि निःशुल्क तालिमको व्यवस्था गरेको छ ।

विभिन्न तालिम प्रदायक संस्थाहरूमार्फत् बोर्डको वित्तीय सहयोगमा महिलाहरूलाई निःशुल्क तालिम प्रदान कार्यकारी निर्देशक डा. द्वारीका उप्रेतीले जारी गरेको सूचनामा उल्लेख छ । तालिममा १८ वर्ष उमेर पुरा भइ ३५ वर्ष पुरा नभएका महिलाहरू सहभागी हुन पाउँछन् ।

कुन कुन ठाउँमा दिँदैछ निःशुल्क तालिम ?