प्रधानमन्त्री प्रचण्डविरूद्ध परेको मुद्दाको सुनुवाइ आज
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको सुनुवाई मंगलबार हुने भएको छ।
पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरेको र अयोग्य लडाकु घोषणा गरी शिविरबाट निकालेर युद्ध अपराध गरेको आरोपमा आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
रिटमा अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया