प्रहरीका २७ डिएसपीको सरूवा
काठमाडौं । नेपाल प्रहरीले २७ जना प्रहरी नायव उपरिक्षक(डिएसपी)को सरूवा गरेको छ ।
बिहीबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार हाल सरूवा भएको दरबन्दीबाट तलबभत्ता खानपाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरूवा हुनेमा तुल्सीराम अर्याल ईलाका प्रहरी कार्यालय टिकापुर, कैलाली, उद्धवसिंह भाट नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, रवीन्दमान गुरुङ प्रहरी वृत्त सिंहदरबार, सन्तोष तामाङ नेपाल प्रहरी सिंहदरबार सुरक्षा बल र चिनीमायाँ तामाङ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज सरूवा भएको छ ।
को कहाँ सरूवा भए ?


ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया