हिंसात्मक गतिविधिबाट कोशी प्रदेशको नाम परिवर्तन हुँदैन : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर कोशी प्रदेशको नाम परिवर्तन नहुने टिप्पणी गरेका छन् ।
सातै प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूलाई आइतबार भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले साम्प्रदायिक हिंसाबाट प्रदेशको नाम नफेरिने बताएका हुन् ।
‘संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर प्रदेशको नाम परिवर्तन हुँदैन । साम्प्रदायिक, हिंसात्मक गतिविधि एमालेलाई स्वीकार्य हुँदैन । प्रचार विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी ओलीले देशको बजेट स्वार्थ प्रेरित भएको आरोप लगाएका छन् । सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा स्वार्थ प्रेरित भएको टिप्पणी गरेका थिए।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया