पश्चगामी र प्रतिगामी शक्तिलाई टाउको उठाउन दिन्नौं : विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले प्रतिगामी र प्रश्चगामी शक्तिलाई टाउको उठाउन नदिने चेतावानी दिएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले निराश नभइ फेरी एकपटक परिवर्तनका लागि उभिन आह्वान गरेका छन् ।
‘नेपाली राजनीतिमा नयाँ मोड लिँदै समाजवादी मोर्चा गठन भएको छ । कुनै पनि मुल्यमा प्रतिगामी र पश्चगामी शक्तिलाई टाउको उठाउन दिनुहुन्न । सरकारमा भएको पार्टी र जनताकोबीचमा भएको पार्टी एक ठाउँमा उभिएका छौं । मोर्चाले परिवर्तनको रक्षा गर्छ । समाजवादको रक्षामा हामीले दृढ संकल्प गरेका छौं’, उनले भने ।
परिवर्तनबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै निराश नभइ दलाल पुँजीवादीकाविरूद्ध उभिन उनले आह्वान गरे ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया