पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा रविले क-कसलाई सम्झिए ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको आज एक वर्ष पूरा भएको छ । रास्वपाका सभापति रवि लामिछानेले सो अवसरमा सामाजिक सञ्जालमा एक स्टाटस राख्दै पार्टी स्थापना गर्ने क्रममा साथ दिने व्यक्ति तथा संघसंस्थालाई सम्झिएका छन् ।
सभापति लामिछानेले सिधाकुरा टिमका साथीहरू, News 24 र Galaxyटेलिभिजन र श्रीमती निकिता पौडेललाई सम्झेका छन् । उनले लेखेका छन्, ‘पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु।’
पार्टी स्थापनाको एक वर्ष हुँदा बीचमा पार्टीले झेल्नुपरेका आलोचनालाई उनले सहर्ष स्वीकार्दै अघि बढ्नुपर्ने कुरा बताएका छन् । साथै उनले स्टाटसमा अल्मलिने हजार बहाना भेटिएपनि अघि बढ्ने लाखौ बाटो भेटिने उल्लेख गरेका छन् ।
यस्तो छ उनको स्टाटस :
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया