NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

काठमाडाैं । चर्चित पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालयको एक कार्यक्रममा शाह रास्वपामा प्रवेश गरेका हुन् ।

शाहलाई  रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले स्वागत गरेका छन्  ।

शाहले अब रास्वपामा तालिम विभागको नेतृत्व समाल्नेछन्  । तालिम विभागको नेतृत्वमा रहेर शाहले रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष