मेयर शाहविरुद्ध अवहेलनाको मुद्दा दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
मेयर शाहले अदालतको अवहेलना गरेको र उनलाई कारवाही हुनुपर्ने भन्दै अधिवक्ता वर्षाकुमारी झाले सो निवेदन दर्ता गरेकी हुन् । केही दिनअघि मेयर शाहले भारतीय फिल्म रोक्न उच्च अदालतले दिएको आदेश नमान्ने भन्दै अदालतको आलोचना गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया