सामुदायिक विद्यालय सफलताको सुत्र नीति कि नेतृत्व ?
काठमाडौं । नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यसपटकको श्रृंखलामा सामुदायिक विद्यालयको शिक्षा सुधारका विषय उठान गरिएको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित श्री महाकाली माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवकुमार पौडेलसँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले सामुदायिक विद्यालयमा नेतृत्वका चुनौती र कस्तो नेतृत्व हुँदा विद्यालयको सफलता निर्भर हुन्छ भन्नेबारे बहस गरेका छन् ।
प्रस्तुत छ उनीहरू दुईबीचको संवादको पूरा अंश ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया