NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नीति बहसः ढुंगा गिट्टी उपयोग गर्दा वातावरणमा सन्तुलन कसरी मिलाउने?

काठमाडौं । नेपालका ढुंगा स्रोत हुन् कि हाम्रा समुन्नतीका साधन ? हामीसँग भएका ढुंगा गिट्टीको सदुपयोग कसरी गर्न सकिन्छ ?

यसपटकको पोलिसी डालयगको संवाद यसै विषयमा केन्द्रित छ । प्राध्यापक डा.खेटराज दाहाल र वातावरणविद् निरञ्जन श्रेष्ठसँग कार्यक्रम प्रस्तोता डा गोबिन्दराज पोखरेलले बहस गरेका छन् ।

प्रस्तुत छ नेपालमा प्रशस्त मात्रामा भएको ढुंगा, गिट्टी, बालुवाका सम्भावना र चुनौतीबारे गरिएको संवादको पूरा अंश ।