दैनिक एक पोटी लसुन खाँदा यस्ता रोगको जोखिम कम
एजेन्सी । शताब्दीयौंदेखि हृदय रोगसहित विभिन्न स्वास्थ्य अवस्थामा लसुनको प्रयोग प्राकृतिक उपचारको रूपमा हुँदै आएको छ।
लसुनमा एलिसिन नामक यौगिक हुन्छ, जुन स्वस्थ शरीरका लागि अत्यावश्यक छ । एक अनुसन्धानले देखाएअनुसार लसुनले मुटुको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। तर यसको अधिक सेवन भने हानिकारक पनि हुन सक्छ ।
लसुनमा पाइने एलिसिन तत्वले शरीरको रक्तसञ्चारमा सुधार गर्छ । यसले मुटुलाई स्वस्थ राख्छ र मुटुसम्बन्धी समस्या कम गर्छ ।
लसुनमा पाइने इलास्टिन नामक तत्वले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसबाहेक लसुनमा एल्युमिनियम नामक तत्व पनि पाइन्छ । जुन कोलेस्ट्रोल घटाउन लाभदायिक छ ।
योसँगै यसले शरीरमा जम्मा भएको विषाक्त पदार्थलाई कम गर्छ र हाम्रो मुटुलाई हानी गर्दैन। त्यसैले मुटु रोगीका लागि कोलेस्ट्रोल घटाउन लसुनको प्रयोग निकै फाइदाजनक हुन्छ ।
लसुनमा पाइने सेलेनियम नामक तत्वले हाम्रो थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्छ ।
यसरी लसुनमा पाइने तत्वले हाम्रो पाचन प्रणालीलाई सुधार्नुका साथै सम्रग शरीरलाई फाइदा पुर्याउँछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया