प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै रास्वपाका प्रमुख सचेतक, सभापति रवि लामिछाने र नेकापा एमालका सांसदहरूले बैठक अवरूद्ध गरेपछि स्थगित भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया