नेकपा एसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ ।
अहिले बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषय बैठकको मूल एजेण्डा रहेको बताइएको छ ।
नेकपा एसका केही सांसदले सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाउँदै यथास्थितिमा पारित गर्न नदिने बताउँदै आएका छन् ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया