एडिबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

काठमाडौं । एशियाली विकासि बैंक (एडिबी) ले नेपाललाई ६ अर्ब ६० करोड रूपैयाँ (५ अर्ब अमेरिकी डलर) ऋण दिने भएको छ ।
नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले सो रूपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो ।
प्रतिक्रिया