ट्वीटरलाई टक्कर दिन ‘थ्रेड’ सार्वजनिक गर्दै मेटा

एजेन्सी । फेसबुकको माउ कम्पनी मेटाले ट्वीटरलाई टक्कर दिन ‘थ्रेड’ सार्वजनिक गर्ने तयारी गरेको छ । सम्भवत भोलि जुलाइ ६ मा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसले ट्वीटरसँग प्रतिस्पर्धा गर्दैछ । ‘थ्रेड’ हाल एप एप्पल स्टोरमा मात्रै उपलब्ध छ । जुन इन्स्टाग्राम एप नाममा लिस्टेड रहेको छ । यसमा एप आइकनर लआउटवाला स्क्रीनसट देख्न सिकन्छ ।
मेटाका मालिक मार्क जुकरवर्ग र मस्कबीच विगत लामो समयदेखि भर्चुअल दुनियाँमा नेतृत्व गर्ने दौड चलिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया