न्यायाधीश माथेमाको इजलासमा कोशी सरकारविरूद्धको मुद्दा
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको मुद्दाको पेसी सर्वोच्च अदालतमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ ।
आइतबार उक्त मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएपनि समय अभावको कारण हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार कोशीका मुख्यमन्त्री उद्धव थापाले सभामुख बाबुराम गौतमलाई समेत जोडेर बहुमतको सरकार बनाएका थिए ।
सरकार गठनमा सभामुखलाई जोड्नु संविधान विपरीत भएको जिकिर गर्दै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया