संसदमा रास्वपालाई बोल्न नदिएकोमा सभामुखमाथि खनिए रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा बोल्न नदिएकोमा सभामुखसँग असन्तुष्टी जनाएका छन् । अवरूद्ध सदन सोमबार खुलेपछि समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेकोमाथि आक्रोस पोखेका हुन् ।
‘प्रधानमन्त्रीका अभिव्यक्तिका कारण संसद दुई दिन अवरूद्ध भयो । त्यहाँ हामीलाई बोल्न दिएन । सभामुखको भूमिकाप्रति हाम्रो घोर आपत्ति रहेको छ’, उनले भने ।
यसैगरी प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले आफ्नो बोली सुधार सुझाव दिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया