कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । बुधबारदेखि बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएपछि एक वर्षपछि बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको हो ।
कांग्रेसका एक पदाधिकारीले प्रधानमन्त्री पत्नी प्रचण्डको निधन भएकाले आजका लागि तय बैठक स्थगित गरिएको जानकारी दिए । ती नेताका अनुसार, स्थगित बैठक आगामी साउन २ गतेबाट सुरु हुनेछ ।
प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया