अन्त्येष्टिका लागि दाहालको शव आर्यघाट लगियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिएको छ ।
बुधबार बिहान निधन भएकी दाहालको राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिँदैछ ।
त्यसअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिक शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । दाहालको बिहान थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया