ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका आरोपीहरूलाई थप ५ दिन हिरासनमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई हिरासतमा राख्न अनुमति दिएको हो ।
अभियुक्तहरूमाथि मुलुकी ऐन २०२० को किर्ते सम्बन्धी कसूरका साथै संगठित अपराध समेतमा प्रहरीले अनुसन्धान गरीरहेकाे छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया