सचिव राउतसहित १७ जनालाई इजलासमा पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तानिएका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत सहित पक्राउ परेका १७ जनालाई सोमबार इजलासमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पक्राउ परेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दिएका निवेदनमाथि आइतबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ गर्दै सोमबार इजलासाम पेश गर्ने आदेश दिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराउने अनियमितता पक्ररणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सिआइबीले सचिव राउतसहित १७ जनालाई पक्राउ गरेर किर्ते र सांगठनिक अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया