बहसः बालुवाटार प्रकरणमा कसरी भयो नीतिगत भ्रष्टाचार ?
काठमाडौं । सार्वजनिक सम्पत्तिमा देखिएको अधिक हिनामिना, यसका व्यवस्थापनमा देखिएका नीतिगत कमीकमजोरीको सुधार गर्न राज्यले कस्तो नीतिको व्यवस्था गर्नुपर्छ ? हाल चर्चामा रहेको बालुवाटार जग्गा प्रकरणमा भएको नीतिगत भ्रष्टाचारमा राज्यको अनुसन्धान कस्तो हुनुपर्छ ?
नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगमा यसै विषयमा केन्द्रित रहेर छलफल गरिएको छ ।
सरकारी थिंक ट्यांक नीति अनुसन्धान प्रतिष्ठानका निवर्तमान कार्यकारी अध्यक्षसमेत रहेका डा विष्णुराज उप्रेतीले यस विषयमा बालुवाटार जग्गा छानविन समितिका अध्यक्षसमेत रहेका नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल र पूर्वप्रहरी उपरिक्षक आभूषण तिम्सिनासँग संवाद गरेका छन् ।
प्रस्तुत छ सार्वजनिक सम्पत्तिको संरक्षणमा आवश्यक नीतिगत व्यवस्था र कसिलो अनुसन्धानबारे गरिएको छलफलको पूरा अंश
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया