NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

अमिना सिंहले देखेको सपनाको विश्वविद्यालय कस्तो ?

काठमाडौं । नेपालमा थप विश्वविद्यालयको आवश्यकता किन छ ? अहिलेको अवस्थामा कस्तो र कति विश्वविद्यालय चाहिन्छ ? विश्वविद्यालयको गुणस्तर कस्तो हुनुपर्छ ?

विश्वविद्यालयसँग सम्बन्धित यी र यस्तै जिज्ञासालाई लिएर नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगमा छलफल गरिएको छ ।

नेपाल विश्वविद्यालय विकास समितिकी सदस्यसमेत रहेकी प्रा.डा अमिना सिंहसँग कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले यी विषयमा संवाद गरेका छन्।

आफ्नो अवधारणाको विश्वविद्यालय स्थापना गर्न लागि परेकी प्रा.डा सिंहको सपनाको विश्वविद्यालय कस्तो हो ? प्रस्तुत छ यी र यस्तै विषयमा गरिएको संवादको सम्पादीत अंश ।