बागमती प्रदेशको प्रमुख सचिवमा उपाध्याय, गण्डकीमा को ?
काठमाडौं । हालै सचिव पदमा बढुवा भएका घनश्याम उपाध्याय र लक्ष्मी बस्नेतको पदस्थापन भएको छ ।
मन्त्रिपरिषद्को श्रावण ३ गतेको बैठकले उनीहरूद्वलाई सचिवको रूपमा पहिलो जिम्मेवारी दिएको हो ।
उपाध्यायले बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाएका छन् । यसअघि उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।
त्यस्तै सचिवको भएपछि बस्नेतको पहिलो पोष्टिङ प्रमुख सचिवका रूपमा गण्डकीमा हुने भएको छ । यसअघि उनी महिला मन्त्रालयमा कार्यरत थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया