२६ सहसचिवको सरुवा
काठमाडौं । सरकारले २६ जना सहसचिवहरुको सरुवा गरेको छ ।
निजामती किताबखानाका महानिर्देशक टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । प्रदिपराज अधिकारीलाई संचार मन्त्रालयमा सरुवा गरेको छ ।
ध्रुबराज पण्डितलाई संघीय मामिला मन्त्रालयको अतिरित्त समूहबाट भूमिसुधार मन्त्रालय सरुवा गरेको छ । बागमति प्रदेशका सचिव आस्मान तामाङलाई अख्तियार सरुवा गरेको छ ।
हुलाक विभागका महानिर्देशक इन्दु घिमिरेलाई महिला बालबालिका मन्त्रालय सरुवा गरेको छ ।
जाजरकाेटका प्रमुख जिल्ला अधिकारी रामकुमार महताेलाइ संघिय मामिला मन्त्रालयमा सरूवा गरेकाे छ । यस्तै सतर्कर्ता केन्द्रका ज्ञानराज सुवेदीलाइ भाैतिक पुर्वाधार मन्त्रालयमा सरूवा गरेकाे छ ।


ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया